नेपालविरुद्ध भुटानले फर्कायो बराबरी गोल

5.14K
shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनल खेलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ ।

भुटानका लागि पहिलो हाफमा चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।

यसअघि १६ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083