धुलिखेल हस्पिटलमा दुई जनामा कोरोना र्‍यापिट टेस्टमा पोजेटिभ

19.79K
shares

काभ्रे ।काभ्रेपलान्चोकको धुलिखेल हस्पिटलमा भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र्‍यापिट टेस्टमा पोजेटिभ देखिएको पुष्टि भएको हस्पिटल डाक्टर सौरवले बताएका छन्  । मुक्तिखबर सग कुरा गर्दै २ जनाको रिपोर्ट पोजेटिभ  देखिएको र थप जानकारी केहि समयमा दिने बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083