चीनका लागि नेपाली राजदूत पाण्डेबाट शपथ

5.43K
shares

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत महेन्द्रबहादुर पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083