अमेरिकामा संक्रमितको संख्या १० लाख नाघ्यो, साढे ५६ हजार बढीको मृत्यु

7.27K
shares

काठमाडौँ ।

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख १० हजार ३ सय ५६ पुगेको छ भने मृतकको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ ।अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै धेरै छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भयो ।

संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ भने हालसम्म १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083