आइतबार सार्वजनिक बिदा
वि.सं.२०७७ जेठ १० शनिवार १०:३६
17.25K
shares
shares

काठमाडौँ ।गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र) को अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।