२०७७ जेठ २६ गतेको राशिफल

6.2K
shares

मेष– जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।
वृष– धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मिथुन– शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।
कर्कट– राजनीतिक लाभ मिल्नेछ, उच्च व्यक्तिको साथ पाइनेछ ।
सिंह– सामान्य आम्दामी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।
कन्या– सरकारी पक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।

तुला– सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।
वृश्चिक– धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।
धनु– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ ।
मकर– परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।
कुम्भ– सन्तानको सुख पाइनेछ, व्यापारमा तनाव हुनेछ ।
मीन– धनको सुख बढ्नेछ, अधुरा काम पूरा हुनेछ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083