आज सुनचाँदीको मूल्य कति ?

11.05K
shares

काठमाडौँ । शुक्रबार सुनकाे मूल्य यथावत् रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन बिहीबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य घटेर शुक्रबार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार ९ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएको महासंघले जनाएको छ। जेट २५ गतेबाट सुनचाँदी बजार खुलेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083