नेपालमा थप १०९ जनामा काेराेना संक्रमण पुष्टि

6.7K
shares

काठमाडौं । थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ४४ जनाकाे मृत्यु भएकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083