सिंहदरबार छिर्न रोक !

22.18K
shares

सर्वसाधारण नागरिकलाई सिंहदरबार छिर्न रोक लगाईएको छ ।

विभिन्न मन्त्रालय र विभागबाट जारी हुने प्रवेश पास रोकिएको छ ।

सर्वसाधारण सिंहदरबारको ढोकामा पुगेर फिर्ता हुन थालेका छन् ।
संक्रमणको खतरा भन्दै सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइने छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083