निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने

8.35K
shares

निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्नेकाठमाडौ । निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या  विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको एक मन्त्रीले नयाँ पत्रिकालाई जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083