विदेशबाट आउनेहरुले यी होटलमा बस्नुपर्नेछ (नामसहित)

9.95K
shares

काठमाडौं । सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुलाई राख्न काठमाडौंका होटलको सूची सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण सार्वजनिक गरेको हो।

पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ।

चार तारेमा बस्नेले दिनको ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने तोकिएको छ।

यी हुन् तोकिएका होटल नामावली हेर्नकाे लागि तल दिएकाे तस्विरमा लिङ्कहाेस्


divya collage
unigloble collage