उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

5.46K
shares

काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।
काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् ।

यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083