नेपालमा एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५,५३९

9.27K
shares

काठमाडौं । नेपालमा थप १ हजार ११ संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

य सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५,५३९ पुगेको उनले बताए ।

यससँगै निको हुनेको कुल संख्या २०,७३ पुगेको छ ।

यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083