पहिलोपटक पेरिसडाँडामा सुरु भयो नेकपाको सचिवालय बैठक

10.27K
shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली पनि सहभागी भएका छन्।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि पहिलोपटक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा आइतबार नेकपाको बैठक सुरु भएको हो ।

सचिवालय बैठकमा गएको भदौ २६ गते स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुँदैछ । सो सहमति अनुसार प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मवारी पाएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083