कांग्रेसले देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने

6.7K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागि एक नेताका अनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083