अनेरास्ववियूूद्वारा राजधानीको विभिन्न स्थानमा आधा घण्टा चक्काजाम(फोटोफिचर)

22.59K
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ ।

सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा संसद् भवनअगाडि, चाबहिल मित्रपार्क, पुतली सडक, लगायतको स्थानहरुमा आधा घण्टा चक्काजाम गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083