संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति भएपछि भोलि नेकपाको आम हड्ताल

13.35K
shares

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक प्रचण्ड माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083