भोली दिलबहादुर रम्तेलको स्मृतिमा ‘सहिद स्मृति कप’ हुँदै

10.11K
shares

काठमाडौ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृतिमा ‘सहिद स्मृति कप ‘ हुने भएकाे छ । अनेरास्ववियूकाे विश्वविद्यालय तथा  CTEVT कमिटिकाे अायाेजनामा अन्तर जिल्ला फुटसल आयाेजना गरिएकाे आयाेजक कमिटिले जानकारि गराएकाे छ ।

त्यसै गरि उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका नेता एवम् पुर्ब उर्जामन्त्री बर्षमान पुन अनन्त ,विशेष अतिथि अनेरास्ववियूका सहसंयाेजक रन्जित तामाङ लगाएतकाे उपस्थितिमा सम्पन्न हुन लागेको अनेरास्ववियूका नेता संजय काल्धनले जानकारी दिए ।

प्रतियोगिता सहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते (भोली ) हुने भएको छ । साथै प्रतियोगिता शान्तिनगर फ़ुट्सल, शान्तिनगरमा आयोजना गरिएको आयाेजक कमिटिले जानकारी दिएको छ ।


divya collage
unigloble collage