क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठक प्रज्ञा भवनमा सुरु
वि.सं.२०७७ चैत १४ शनिवार १३:०९
12.55K
shares
shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय समितिको विस्तारित बैठक प्रज्ञा भवनमा सुरु भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख उद्घाटन गर्ने भनिएको उक्त बैठकले विभिन्न एजेन्डा सहित विभिन्न प्रस्तावमा छलफल गर्दै निर्णयहरु गर्ने छ।
मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे समेत बैठकमा छलफल गरिनेछ।















