शेरबहादुर देउवालाई विश्वासको मत दिन झलनाथको अपिल
वि.सं.२०७८ साउन ३ आइतवार १३:४४
10.37K
shares
shares

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।































