अखिल क्रान्तीकारीका उपाध्यक्ष तिलकराज भण्डारीले भने ‘अब विद्याथी आन्दोलनको शैली बदल्छौ’ भिडियोसहित
वि.सं.२०७८ साउन ३२ सोमवार १८:००
6.37K
shares
shares

अखिल क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारीले बिद्यार्थी आन्दोलनको अबको शैली फेरेर अगाडि बढने बताएका छन् । भण्डारीले आज नेपाल टकसंगको कुरा गर्दै नेपालको राजनितिको जग बिद्यार्थी आन्दोलनबाट उठेको कारण शैक्षिकवर्गको आन्दोलनको शैली बदलिनु आवश्यक भएको बताएका छन् ।





























