गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
वि.सं.२०७८ कात्तिक १५ सोमवार १७:५६
shares

sf7df8f}F, !$ ;fpgM af3 lbj; sfo{qmd k|wfgdGqL z]/axfb'/ b]pjf ljZj af3 lbj;sf ;Gbe{df /fli6«o af3 ;+/If0f ;ldltn] laxLaf/ nlntk'/df cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;
नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।यस्तै बैठकमा चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा नाका व्यवस्थापन र आन्तरिक सुरक्षा योजनाबारे केन्द्रित भएको बताइएको छ।































