रविका सवारी चालक थापाको अन्त्येष्टि

3.68K
shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ । वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन मंगलबार निधन भएको थियो ।

थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए । थापाका श्रीमती र दुई सन्तान छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083