नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

5.85K
shares

काठमाडौ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीमा संलग्न थप दुईजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ परेको हो। पक्राउ परेका दुवैजना पैसा उठाउने बिचौलिया रहेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। यस अघि सो मुद्दामा आठजना पक्राउ परिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083