फरार रहेका टोपबहादुर विरामी विदा माग्दै संसद सचिवालयमा निवेदन

4.56K
shares

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् । संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् । एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083