उर्जामन्त्री शक्ति बस्नेतद्धारा विद्युतिय मोटर साईकल उद्घाटन हुने
वि.सं.२०८० जेठ ३ बुधवार १६:५७
3.6K
shares
shares

काठमाडौ । विगत लामो समय देखी सुदर यातयात प्रा.ली.ले नेपालमा पहिलो पटक बिद्युतिय सार्वजनिक बस काठमाडौ उपत्यकामा संचालन गर्दै आएको छ । समग्रमा बिद्युतीय बसको माग पनि नेपालमा तिव्र रुपमा बढ्दै गएको छ।
यसै बिच यस कम्पनीको भागीनी संस्था सुन्दर अटो engineering प्रा.लि. द्धारा पहिलो पटक च्यासिस निर्माण गरिएको विद्युतिय मोटर साईकलको एक कार्यक्रमका बिच नामकरण हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतद्धारा भोली जेठ ४ गते उद्घाटन हुने भएको छ ।
विज्ञप्ती

































