भारत भ्रमणमा सीमा समस्यालाई एजेन्डा बनाउन माधव नेपालको प्रधानमन्त्रीलाई सुझाव

3.13K
shares

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न भारत भ्रमणमा सीमा समस्या समाधान गर्ने विषयलाई एजेण्डा बनाउन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई आफ्नो आफ्नो भ्रमणमा एजेण्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083