जय महांकाल युवा समुहद्वारा धादिङमा विपन्न घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

7.23K
shares

धादिङ । निरन्तर सामाजिक कार्यमा आबद्ध जय महांकाल युवा समुहले धादिङको खानियाबास गाउँपालिका वडा नं २ , झार्लाङमा ४० भन्दा बढि घरपरिवारलाई खाद्यन्न , लत्ताकपडा , जुत्ता चप्पल लगाएत सामाग्री वितरण गरेको छ।

असहाय, गरिव नागरिक हरुको निरन्तर सहारा बन्दै आईरहेको जय महांकालले राजधानी काठमाडौमा समेत असहायहरुलाई निरन्तर भोजन प्रदान गर्दै अाएकाे छ ।

उक्त समुहकाे केन्द्रिय अध्यक्ष लिलानाथ भण्डारी लगायतको टिम निरन्तर समाजिक काममा सक्रिय रहदै अाएकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083