प्रिमियम लिगको अन्तिम खेलमा आर्सनलको सानदार जीत

2.85K
shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ ।

आइतवार राती भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो ।

आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई गोल गरेका थिए भने  बल्भ्सको गोल पोष्टमा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक एक गोल छिराउन सफल भएका थिए ।

यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा चित्त बुभाउनु परेकाे छ भने पराजित वल्भ्स ४२ अंक जोडेर १३औं सिमित हुन परेकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083