प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

4.73K
shares

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो। २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083