दिल्लीबाट फर्के महन्थ ठाकुर

6.36K
shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्केका छन् । भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्केका हुन् ।

उनको स्वागतका लागि सहरी विकास मन्त्री शरदसिंह भण्डारी लगायत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।


divya collage
unigloble collage