रास्वपाको चियापान कार्यक्रममा को को पुगे ? (हेर्नुहोस् फोटोफिचर)

5.2K
shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा उसले चियापानको कार्यक्रम आयोजना गरेको छ ।

जसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस उपसभापति धनराज गुरुङसहित विभिन्न राजनीतिज्ञहरु सहभागी भएका छन् ।

नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, हरिवंश आचार्यसहित कलाकारहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् ।

(तस्वीरमा हेर्नुहोस्)

newskarkahna-news530230.1687433592.jpg

newskarkahna-news530231.1687433594.jpg

newskarkahna-news5302311.1687433576.jpg

newskarkahna-news5302315.1687433568.jpg

newskarkahna-news5302314.1687433569.jpg

newskarkahna-news530232.1687433594.jpg

newskarkahna-news530237.1687433584.jpg

newskarkahna-news530239.1687433582.jpg

newskarkahna-news530238.1687433587.jpg

रास्वपाको चियापान कार्यक्रममा को को पुगे ? (फोटोफिचर)

newskarkahna-news530235.1687433603.jpg

newskarkahna-news530233.1687433600.jpg

 


unigloble collage
baneshwor multiple campus ad -2083