नेपाल फर्मास्युटिकल एसोसिएशनको केन्द्रीय निर्वाचनमा रंगमान मल्लको टिमलाई विजयी गराउन अपिल

5.28K
shares

काठमाडौ । नेपाल फर्मास्युटिकल एसोसिएशनको डिप्लोमा फोरमको केन्द्रीय निर्वाचन असार ९ गते हुने भएकाे छ ।
र॑गमानमल्लको सिङ्गो टिमलाई अमुल्य मतले विजयी गराउन अनेरास्ववियू क्रान्तिकारीका सम्पुर्ण नेता कार्यकर्ताहरुले अपिल गरेका हुन् ।

साथै अन्य बुद्धिजीव बर्ग, विभिन्न संघसंगठनहरुले समेत उनकाे टिमलाई बिजयी गराउन अपिल समेत गरेका छन् ।


unigloble collage
baneshwor multiple campus ad -2083