ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोडको बजेट प्रस्तुत

4.3K
shares

काठमाडौं। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।

उनका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083