जलहरीको नाप लिन पशुपति पुग्यो अख्तियारको टोली

5.54K
shares

काठमाडौँ । सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ परिसरमा पुगेकाे छ।

निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेको हो ।

अख्तियार आउने भएपछि प्रहरीले पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार बन्द गरेको छ। मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरेर नाप्ने भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083