एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

4.15K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए। आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।


divya collage
unigloble collage