‘महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम’ कार्यक्रम सम्पन्‍न (तस्वीरमा हेर्नुहोस्)

6.73K
shares

काठमाडौ । २०८० जेठ २८ गते देखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” १३ औं समुहको समापन कार्यक्रम आज सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमूख आतिथ्यतामा सम्पन्‍न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षीत भई जाने ५ जना महिला सहित जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्य क्षेत्रमा उपयोगी मार्गनिर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो ।

May be an image of 9 people and text

उक्त कार्यक्रममा  प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्‍ठ उपरीक्षक श्री मधुसुदन लुइटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रहरी बरिष्‍ठ उपरीक्षक दिपेन्द्र जिसी, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्‍ठ उपरीक्षक वेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

साथै तालिम संयोजक प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 9 people

May be an image of 1 person and text

May be an image of 5 people and text

May be an image of 3 people and text

May be an image of 2 people and text

May be an image of 3 people and textMay be an image of 3 people and text

May be an image of 3 people and text

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083