प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
वि.सं.२०८० असार २४ आइतवार ११:४३
4.3K
shares
shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।






























