प्रि ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो

3.43K
shares

काठमाडौं प्रि ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ ।

यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083