भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि..

3.43K
shares

काठमाडौ । भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको १८ मिनेटमा काठमाडौंमै ल्याण्ड गरिएको छ ।

शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको ९एन एएनप कलसाइन भएको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिए लगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083