साउने सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

4.95K
shares

काठमाडौं । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथि अनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

तस्वीरमा हेर्नुहोस्

pasupati21689583517.jpg

pasupati11689583365.jpg

pasupati41689583540.jpg


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083