सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

3.74K
shares

काठमाडौँ । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ ।  न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुना बाहिर रहेर मुद्दा लड्न आदेश दिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083