प्रहरीको सुरक्षाबीच बन्चरेडाँडामा लगियो फोहाेर (तस्वीरमा हेर्नुहोस्)

4.8K
shares

काठमाडौं। केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाडाँ लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।

काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोड लगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।

तस्वीरमा हेर्नुहोस्

362655702_1395743130990035_2078610293861852689_n.jpg1689941521.jpg362657538_1358213068242943_2914350420590650485_n.jpg1689941530.jpg362664317_1713707845811098_7025228424163218544_n.jpg1689941531.jpg362653234_1343978376484118_2691733868677877257_n.jpg1689941521.jpg362643187_1000475774333347_470554812935697343_n.jpg1689941517.jpg362641532_983995976250757_1888999787216340968_n.jpg1689941516.jpg362629304_295176056403274_7557398876851559108_n.jpg1689941513.jpg