नयाँबानेश्वरमा ट्याक्सी चालकको बृहत प्रदर्शन
वि.सं.२०८० साउन २५ बिहीवार १२:००
4.19K
shares
shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।






























