बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

4.93K
shares

काठमाडौँ– ललितपुरको पुल्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न . ३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका छन् ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत महाराजगञ्ज काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083