राष्ट्रिय प्रहरी प्रतिष्ठानमा संचालित ५ दिने कार्य अवधी कार्यक्रम सम्पन्न

5.86K
shares

काठमाडौ French Embassy को आयोजनामा  २०८०/०६/२९ गतेदेखी  राष्ट्रिय प्रहरी प्रतिष्ठानमा संचालित ५ दिने कार्य अवधीको गैर आवासीय “Investigations into Child Sexual Abuse Material” तालिम आज  २०८०/०७/०३ गते अर्पण सभा हलमा French Embassy का महामहिम राजदुत Mr. Gilles BOURBAO को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

साथै  प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीज्यूको विशेष आतिथ्यता र तालिम प्रशिक्षक द्वय Mr. Bertoli STEPHANE (Adjutant De Genda Nerie), Mr. Sujan JOHAN (Brigadier Chef de Police), प्रतिष्ठानका उप निर्देशक गोबिन्द राज काफ्ले लगायत अन्य सि.प्र.अ. हरूको उपस्थितिमा समापन भएको हो ।

May be an image of 4 people, dais and textउक्त कार्यक्रममा महामहिम राजदुतले सम्पुर्ण प्रशिक्षार्थीलाई प्रमाण पत्र विररण गर्नुका साथै यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूले तालिम आयोजना गरी प्रशिक्षार्थीहारूलाई लाभाम्वीत गरीदिनु भएकोमा French Embassy लाई धन्यवाद ज्ञापन गर्नु हुदै आउँदै गरेको विजय दशमीको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

May be an image of 6 people and text

May be an image of ‎4 people and ‎text that says "‎Investigations into Child Sexual Abuse Material" 16To200ct,2023 Oct, 2023 Graduation Ce His Excellency Mr. Ambassador Venue: Date ن National CERTIFICATE CBCIS PREMIUM Police Academy, Maharajgunj EMIUM‎"‎‎

May be an image of 4 people and text

May be an image of 5 people and text

May be an image of 2 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 4 people and text

May be an image of 4 people, dais and text

May be an image of 2 people, dais and text

May be an image of 4 people and text

National Police Academy बाट साभार 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083