प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

4.43K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हाे ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदले गुटेरेसलाई भेटेका थिए ।

गुटेरेसले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक नेताहरुसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083