डीआईजी अर्जुन चन्द ठकुरीद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

5.45K
shares

काठमाडौ । त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलका कार्यलय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीद्वारा दर्ज्यानी चिन्न शुशोभन गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले प्राविधिक समुह तर्फको प्रहरी सहायक निरीक्षकबाट सोही समुहको प्रहरी नायव निरीक्षक पदमा पदोन्नती  भएका प्रहरी नायव निरीक्षक रामचन्द्र कुईकेललाई  कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ठकुरीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरी दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

May be an image of 3 people and text

साथै दर्ज्यानी चिन्ह प्रहरी नायव निरीक्षकलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पदोन्नती सँगै भोलीका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियाशिल भई कार्य गर्न निर्देशन समेत दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083