एआईजी सन्दिप भण्डारीद्धारा स्वर्ण पदक प्राप्त गर्न सफल तेक्वान्दो खेलाडी ईन्दिरा बस्नेत सम्मानित

7.02K
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

२०८० मंसीर २० गतेदेखि  २६ गतेसम्म श्रीलंकाको कोलम्बो शहरमा आयोजना भएको “1st Asian International Open Taekwondo Championship-2023” अन्तर्गत महिला गेरोगी -६७ के.जी. तौल ईभेन्टसमा स्वर्ण पदक नेपाल प्रहरीकी करार तेक्वान्दो खेलाडी ईन्दिरा बस्नेतले प्राप्त गर्न सफल भएकी थिईन् ।

May be an image of 2 people and text

आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले बधाई तथा शुभकामना  ब्यक्त गरेका थिए,  साथै आगामी दिनमा उच्च प्रदर्शनको अपेक्षा सहित उज्ज्वल भविष्यको कामना समेत व्यक्त गरेका थिए ।

May be an image of 7 people and text

May be an image of 7 people and text that says '1 National Police Academy, Maharajgunj'

May be an image of 2 people and text

National Police Academy बाट साभार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083