गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक  को फेरी भेटौंला कार्यक्रम सम्पन्न

4.03K
shares

पाेखरा। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी प्रधान कार्यालयले २०८०।०९।२४ गते  सरुवा भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा,टंगाल काठमाडौ शरुवा गरेकाे छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा अध्यक्ष अनिता गुरुङ लाई सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको हाे ।